ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोगबाट मन्दिर निर्माण शुरु

म्याग्दी। म्यादीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा १६औँै शताब्दीकै शैलीमा मन्दिर निर्माण शुरु भएको छ । पुरातत्व विभागले ऐतिहासिक महत्वको ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोग गरेर मन्दिर बनाउन लागेको हो । ताकमकोतबाट विसं १२४६ देखि १५४५ सम्म बगाले थापाले र १५४६ देखि १८८२ सम्म मल्ल राजाले राज्य सञ्चालन गरेका थिए । थापा र मल्लकालीन … Continue reading ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोगबाट मन्दिर निर्माण शुरु